बिन्दुहरू बजार/पुलका अनुमानित स्थान हुन्, नदीको ठीक बीच होइन। DHM प्रतिवेदन: देवघाट उच्चिष्ठ ६.५७ मि @ १६:००। महाशाखा: SMS ६.८ लाख; देवघाट extra ~२० मिलियन घनमिटर। सुस्ता सारिँदै (करिब ७०%), बाढी पुगेको पुष्टि छैन। नुवाकोट देवीघाट ≠ चितवन देवघाट। © OpenStreetMap
नदी वरपरका बासिन्दाहरूलाई अनुरोध। तटीय क्षेत्रबाट सुरक्षित स्थानमा सर्नुहोस् र उच्च सतर्कता अपनाउनुहोस्।
DHM नेटवर्कमा अहिले खतरा तहमा फुर्के मात्र (गेज बगेको, लाइभ होइन)। काली ७.५६ बढ्दो ००:१० / देवघाट ४.३७ स्थिर २३:५०, दुवै सतर्कतामुनि। धुन्चे/बेत्रावती मौन ०९:२०। स्रोत: hydrology.gov.np
DHM प्रतिवेदन (१० भदौ): दिनको उच्चिष्ठ देवघाट ६.५७ मि @ १६:००, बहाव करिब ५,८५० घनमिटर/सेकेन्ड; कालीखोला १२.३ मि। SMS ६,७९,२९५ (NTC+Ncell)। extra आयतन करिब २० मिलियन घनमिटर। सीमानाका–देवघाट १६८ किमि। माथिको सूची लाइभ गेज हो। PDF
बाढी लेन्दे खोला/भोटेकोशी हुँदै त्रिशूलीमा मिसिएको छ। गल्छी र गजुरीपछि सशस्त्र प्रहरीका अनुसार धादिङको आदमघाट पार भएको छ। नुवाकोटमा विदुर मेयर राजन श्रेष्ठ: बेत्रावती बजार सबैभन्दा बढी क्षति, त्रिशूली बजार क्षति, सेन्ट्रल जेल डुबान, देवीघाट बजार डुबेको। कारागार प्रमुख भेषबहादुर कुँवर: कैदीबन्दी करिब १००० सुरक्षित (विदुर–३ खम्पाक्याम्प)।
रसुवा बाढी बुलेटिनस्वतन्त्र नागरिक पाना। सरकार होइन। हराएको/भेटिएको फारम, WhatsApp वा इमेल। उद्धारका लागि १२३४।
हराएको रिपोर्ट अपडेट गर्नुहोस् WhatsApp इमेल