रसुवा–भोटेकोशी बाढी

५ सेप्टेम्बर २०२६ · २० भदौ २०८३ · घटना १० भदौ / २६ अगस्ट

लाइभ
उद्धार १२३४ · प्रहरी १०० · ११४८ · ११११ · १११४ · एम्बुलेन्स १०२ · NEOC ११४४
« ड्यासबोर्ड

राहत सामग्री आवश्यक र आपत्कालीन गोदाम

राहत सामग्री आवश्यक

NDRRMA स्थिति प्रतिवेदन #०६ · ११ भदौ राति २२:०० · माग सूची। पठाइएको सामग्री होइन। यो सूची अद्यावधिक हुँदै जानेछ।

आश्रय

  • टेन्ट८,६९२
  • टार्पोलिन८,६९२
  • डोरि८,६९२ रोल · जम्मा २६,०७६
  • कम्बल३९,११४
  • कालो प्लास्टिक / सिट८,६९२ रोल · जम्मा १७,३८४
  • स्लिपिङ ब्याग३९,११४
  • स्लिपिङ म्याट / पी-फोम३९,११४

भान्सा

  • किचन सेट८,६९२ परिवार
  • ग्यास + सिलिन्डर८,६९२
  • प्लास्टिक बाल्टिन८,६९२ · जम्मा २६,०७६
  • प्लास्टिक मग८,६९२ · जम्मा ४३,४६०
  • पानी भाँडो८,६९२

सरसफाइ

  • बेबी किट ०–२ वर्ष१,९५५
  • बेबी किट ३–५ वर्ष१,९५५
  • किशोरी / डिग्निटी किट३,१३०
  • चप्पल३९,११४
  • आवश्यक लुगा३९,११४
  • हाइजिन किट३,१३०
  • पियूष८,६९२ · जम्मा २६,०७६
  • पारिवारिक हाइजिन किट८,६९२
  • साबुन / लुगा धुने साबुन३९,११४ · जम्मा ७८,२२८
  • स्यानिटरी प्याड३,१३०
  • टूथब्रस / टूथपेस्ट३९,११४ · जम्मा ७८,२२८
  • तौलिया३९,११४
  • औषधिपरिमाण नखुलेको

उज्यालो

  • सोलार प्यानल८,६९२
  • सोलार बत्ती८,६९२
  • ब्याट्री८,६९२

खाद्यान्न

  • उच्च ऊर्जा बिस्कुट३९,११४ प्याक · जम्मा ७,८२,२८०
  • तयार खाना३९,११४ प्याक · जम्मा ७,८२,२८०
  • चामल८,६९२ × ३० केजी
  • दाल८,६९३ × २० केजी
  • आलु८,६९२ × ६० केजी
  • पकाउने तेल८,६९२ लि · जम्मा २६,०७६
  • नुन८,६९२ प्याक · जम्मा २६,०७६
  • भटमास८,६९२ × ५ केजी
  • चिउरा८,६९२ × ५ केजी
  • सुकेको फल८,६९२ केजी · जम्मा १७,३८४

आपत्कालीन यातायात

  • बेली पुल ५०–७० मि३०

आपत्कालीन गोदाम तथा राहत संकलन

NDRRMA SitRep #०६ · सामग्री यहाँ बुझाउन सकिन्छ।

  • पुरुषोत्तम भण्डारी९८५११४७४९४त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आपत्कालीन गोदामघर
  • चन्द्र बहादुर थापा९८५१०८४२२०त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आपत्कालीन गोदामघर
  • निरञ्जन निरौला९८४३४६८९९१त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आपत्कालीन गोदामघर
  • दिपेन्द्र पौडेल९८५६०६७७७०मैथली ब्यारेक, बट्टार नुवाकोट (रसुवा र नुवाकोट)
  • प्रकाश ढुंगाना९८६०६५९९३८मैथली ब्यारेक, बट्टार नुवाकोट (रसुवा र नुवाकोट)
  • श्याम बाबु कट्टेल९८४६०४६०००मैथली ब्यारेक, बट्टार नुवाकोट (रसुवा र नुवाकोट)
  • युवराज भण्डारी९८४६१०६९२९मैथली ब्यारेक, बट्टार नुवाकोट (रसुवा र नुवाकोट)
  • शेखर बाबु ठोकर९८५४०४५४९७मैथली ब्यारेक, बट्टार नुवाकोट (रसुवा र नुवाकोट)
  • प्रहरी निरीक्षक९८५१२८३६११नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी

सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग पनि समन्वय गरी सामग्री उपलब्ध गराउन सकिन्छ।

रसुवा बाढी बुलेटिनस्वतन्त्र नागरिक पाना। सरकार होइन। हराएको/भेटिएको फारम, WhatsApp वा इमेल। उद्धारका लागि १२३४।

हराएको रिपोर्ट अपडेट गर्नुहोस् इमेल