विदुर GRA_MONIT01 · स्याफ्रुबेँसी · टिमुरे — अलग AOI
स्रोत: Copernicus EMSR927 · सार्वजनिक API २ सेप्टेम्बर २०२६ ~०९:२०
Copernicus EMS Rapid Mapping EMSR927 · GLIDE FF-2026-000162-NPL · Charter 1052। सबैभन्दा ठूलो पछिल्लो उत्पादन AOI03 विदुर GRA_MONIT01 (Monitoring 1, ३१/०८/२०२६ ०१:०७ UTC)। स्याफ्रुबेँसी र टिमुरे अलग AOI।
AOI03 विदुर · GRA_MONIT01
Monitoring 1, जारी ३१/०८/२०२६ ०१:०७ UTC। PeruSAT-1 २७ अगस्ट ०४:४७ UTC + Resurs-P २८ अगस्ट ०८:२९ UTC। ३,०५८ = सबै भवनको योग; ३,००१ = त्यसभित्रको आवासीय। सडक किमि API बाट (फीचर गन्ती होइन)।
विदुर · GRA_MONIT01Copernicus विस्तृत नक्सा · स्रोत Copernicus, NDRRMA होइन
पहिरो७०१.५हेपहिरो / बाढी क्षेत्र
जनसंख्या~५,०००~५,००० / ~२५,००० · २०%
भवन३,०५८३,०५८ / ११,४८६ · २६.६%
आवासीय३,००१३,००१ / ११,४२९ · २६.३%
सडक४९.८किमि३७.१ + ६.१ + ६.६
पुल२६/२६ध्वस्त २४ · सम्भावित २
भवन
ध्वस्त २,४७९ · क्षति २४६ · सम्भावित ३३३ / ११,४८६
आवासीय भवन३,००१/११,४२९
ध्वस्त २,४४७ · क्षति २४५ · सम्भावित ३०९
कारागार२९/२९
ध्वस्त ५ · सम्भावित २४
अन्य गैर-आवासीय२८/२८
ध्वस्त २७ · क्षति १
सबै भवन (योग)३,०५८/११,४८६
ध्वस्त २,४७९ · क्षति २४६ · सम्भावित ३३३ · २६.६%
यातायात
गाडा बाटो३७.१/९६.३
प्रभावित ३७.१ / ९६.३ किमि · ३८.५%
स्थानीय सडक६.१/१९.६
प्रभावित ६.१ / १९.६ किमि · ३१.१%
प्राथमिक सडक६.६/१६.१
प्रभावित ६.६ / १६.१ किमि · ४१.०%
पुल तथा एलिभेटेड राजमार्ग२६/२६
ध्वस्त २४ · सम्भावित २ · १००%
हेलिप्याड२
ध्वस्त २ · transportationA · API शीर्षकमा छैन
सुविधा
विद्युत आयोजना संरचना२७.०/३१.९
२७.० / ३१.९ हे · ८४.६%
बाँध०.३/०.३
०.३ / ०.३ किमि
नहर / एक्विडक्ट०.२/०.२
०.२ / ०.२ किमि
भारी उद्योग०.५/०.५
०.५ / ०.५ हे
अन्य सिभिल५.९/५.९
५.९ / ५.९ हे
भू-आवरण
आन्तरिक सिमसार७२.१ / ८४.७ · ८५.१%
झाडी४५.३ / ६५.७ · ६८.९%
वन२४४.४ / ७२९.० · ३३.५%
मिश्रित कृषि३१३.० / १,१३२.५ · २७.६%
अन्य भू-उपयोग२६.७ / १००.२ · २६.६%
वर्ग
ध्वस्त
क्षति
सम्भावित
प्रभावित जम्मा
AOI जम्मा
हिस्सा
पहिरो
७०१.५ हे
—
—
७०१.५ हे
—
—
जनसंख्या
—
—
—
~५,०००
~२५,०००
२०%
आवासीय भवन
२,४४७
२४५
३०९
३,००१
११,४२९
२६.३%
कारागार
५
०
२४
२९
२९
१००%
अन्य गैर-आवासीय
२७
१
०
२८
२८
१००%
सबै भवन (योग)
२,४७९
२४६
३३३
३,०५८
११,४८६
२६.६%
गाडा बाटो
—
—
—
३७.१
९६.३ किमि
३८.५%
स्थानीय सडक
—
—
—
६.१
१९.६ किमि
३१.१%
प्राथमिक सडक
—
—
—
६.६
१६.१ किमि
४१.०%
पुल तथा एलिभेटेड राजमार्ग
२४
०
२
२६
२६
१००%
हेलिप्याड
२
०
०
२
२
१००%
विद्युत आयोजना संरचना
—
—
—
२७.० हे
३१.९ हे
८४.६%
बाँध
—
—
—
०.३ किमि
०.३ किमि
१००%
नहर / एक्विडक्ट
—
—
—
०.२ किमि
०.२ किमि
१००%
भारी उद्योग
—
—
—
०.५ हे
०.५ हे
१००%
अन्य सिभिल
—
—
—
५.९ हे
५.९ हे
१००%
वन
—
—
—
२४४.४
७२९.०
३३.५%
मिश्रित कृषि
—
—
—
३१३.०
१,१३२.५
२७.६%
आन्तरिक सिमसार
—
—
—
७२.१
८४.७
८५.१%
झाडी
—
—
—
४५.३
६५.७
६८.९%
अन्य भू-उपयोग
—
—
—
२६.७
१००.२
२६.६%
* सम्भावित क्षति = क्षति प्रॉक्सी / निकटता। ** प्रभावित जम्मा = क्षति वर्गको योग। ३,०५८ = सबै भवन; ३,००१ = त्यसभित्रको आवासीय। सडक किमि API; भवन ग्रेड भेक्टरबाट।
अघिल्लो GRA v1 (२९ अगस्ट, BlackSky/Satellogic): आवासीय २३०९/११३७३ · पहिरो ५८९.१ हे · जनसंख्या ~४४००/~२५००० · पुल २० · सडक गाडा २७.४/९१.४ · स्थानीय ६.१/१९.६ · प्राथमिक ५.५/१६.१ — इतिहास।
AOI01 स्याफ्रुबेँसी
Copernicus EMS Rapid Mapping EMSR927 AOI01 स्याफ्रुबेँसी / Syapru Besi ग्रेडिङ। स्थिति २७/०८/२०२६ ०५:०५ UTC। ITHACA उत्पादन, SERTIT जारी २७/०८/२०२६। GLIDE FF-2026-000162-NPL · Charter 1052 · उत्पादन v1। ४३३ = सबै भवनको योग; ३९२ = त्यसभित्रको आवासीय।
पहिरो१११.१हेपहिरो / बाढी क्षेत्र
जनसंख्या~४५०~४५० / ~७५० · ६०%
भवन४३३४३३ / ५५९ · ७७.५%
आवासीय३९२३९२ / ५१७ · ७६%
सडक७.६किमि५.४ + १.१ + १.१
पुल५/५१००%
विद्युत्०.८हे१००%
हेलिप्याड०.०१हे१००%
भवन
ध्वस्त ३२३ · क्षति ३२ · सम्भावित ७८ / ५५९
आवासीय भवन३९२/५१७
ध्वस्त २८३ · क्षति ३१ · सम्भावित ७८
संस्थागत१/१
ध्वस्त १
विद्यालय/विश्वविद्यालय१/१
क्षति १
अन्य गैर-आवासीय३७/३८
ध्वस्त ३७
धार्मिक२/२
ध्वस्त २
सबै भवन (योग)४३३/५५९
ध्वस्त ३२३ · क्षति ३२ · सम्भावित ७८ · ७७.५%
यातायात
प्राथमिक सडक५.४/५.४
ध्वस्त ४.७ · सम्भावित ०.७ किमि · १००%
स्थानीय सडक१.१/३.३
ध्वस्त ०.४ · सम्भावित ०.६ किमि · ३३.३%
गाडा बाटो१.१/२.८
ध्वस्त १.० · सम्भावित ०.१ किमि · ३९.३%
पुल तथा एलिभेटेड राजमार्ग५/५
ध्वस्त ५ · १००%
हेलिप्याड०.०१/०.०१
ध्वस्त ०.०१ हे · १००%
सुविधा
विद्युत आयोजना संरचना०.८/०.८
ध्वस्त ०.८ हे · १००%
भू-आवरण
आन्तरिक सिमसार१२.१ / १४.६ · ८२.९%
अन्य भू-उपयोग३.४ / ४.३ · ७९.१%
मिश्रित कृषि२.१ / ५.१ · ४१.२%
झाडी३१.८ / ९३.१ · ३४.२%
वन६१.६ / २२८.८ · २६.९%
सबै भू-आवरण (योग)१११.० / ३४५.९ · ३२.१%
वर्ग
ध्वस्त
क्षति
सम्भावित
प्रभावित जम्मा
AOI जम्मा
हिस्सा
पहिरो
१११.१ हे
—
—
१११.१ हे
—
—
जनसंख्या
—
—
—
~४५०
~७५०
६०%
आवासीय भवन
२८३
३१
७८
३९२
५१७
७५.८%
संस्थागत
१
०
०
१
१
१००%
विद्यालय/विश्वविद्यालय
०
१
०
१
१
१००%
अन्य गैर-आवासीय
३७
०
०
३७
३८
९७.४%
धार्मिक
२
०
०
२
२
१००%
सबै भवन (योग)
३२३
३२
७८
४३३
५५९
७७.५%
प्राथमिक सडक
४.७
०
०.७
५.४
५.४ किमि
१००%
स्थानीय सडक
०.४
०
०.६
१.१
३.३ किमि
३३.३%
गाडा बाटो
१.०
०
०.१
१.१
२.८ किमि
३९.३%
पुल तथा एलिभेटेड राजमार्ग
५
०
०
५
५
१००%
हेलिप्याड
०.०१ हे
०
०
०.०१
०.०१
१००%
विद्युत आयोजना संरचना
०.८ हे
०
०
०.८
०.८
१००%
वन
—
—
—
६१.६
२२८.८
२६.९%
झाडी
—
—
—
३१.८
९३.१
३४.२%
आन्तरिक सिमसार
—
—
—
१२.१
१४.६
८२.९%
अन्य भू-उपयोग
—
—
—
३.४
४.३
७९.१%
मिश्रित कृषि
—
—
—
२.१
५.१
४१.२%
सबै भू-आवरण (योग)
—
—
—
१११.०
३४५.९
३२.१%
* सम्भावित क्षति = क्षति प्रॉक्सी / निकटता। ** प्रभावित जम्मा = क्षति वर्गको योग। ४३३ = सबै भवन; ३९२ = त्यसभित्रको आवासीय।
AOI02 टिमुरे · GRA v2
जारी २८/०८/२०२६ १७:१० UTC, उत्पादन v2। Legion २७ अगस्ट ०५:०५ UTC। ४३१ = सबै भवनको योग (अवर्गीकृत १३३ + संस्थागत १ + आवासीय २२५ + अन्य गैर-आवासीय ६४ + थोक ६ + धार्मिक २)। ग्रेड: ध्वस्त ३७२ · क्षति ३३ · सम्भावित २६।
पहिरो१२९.४हेपहिरो / बाढी क्षेत्र
जनसंख्या~४५०~४५० / ~५०० · ९०%
भवन४३१४३१ / ४४१ · ९७.७%
आवासीय२२५२२५ / २३२ · ९७.०%
सडक४.३+०.६+४.८किमिगाडा ४.३ · स्थानीय ०.६ · प्राथमिक ४.८ · १००%
पुल१/१ध्वस्त १
भवन
ध्वस्त ३७२ · क्षति ३३ · सम्भावित २६ / ४४१
अवर्गीकृत१३३/१३६
प्रभावित १३३ / १३६
संस्थागत१/१
प्रभावित १ / १
आवासीय भवन२२५/२३२
प्रभावित २२५ / २३२
अन्य गैर-आवासीय६४/६४
प्रभावित ६४ / ६४
थोक / खुद्रा६/६
प्रभावित ६ / ६
धार्मिक२/२
प्रभावित २ / २
सबै भवन (योग)४३१/४४१
ध्वस्त ३७२ · क्षति ३३ · सम्भावित २६ · ९७.७%
यातायात
गाडा बाटो४.३/४.३
४.३ / ४.३ किमि · १००%
स्थानीय सडक०.६/०.६
०.६ / ०.६ किमि · १००%
प्राथमिक सडक४.८/४.८
४.८ / ४.८ किमि · १००%
पुल तथा एलिभेटेड राजमार्ग१/१
ध्वस्त १ · १००%
सुविधा
बाँध०.२/०.२
०.२ / ०.२ हे
भू-आवरण
झाडी८२.५ / १५२.३ · ५४.२%
वन४२.५ / १३९.३ · ३०.५%
अन्य भू-उपयोग३.२ / ३.३ · ९७.०%
आन्तरिक सिमसार१.१ / १.१ · १००%
मिश्रित कृषि०.१ / १.१ · ९.१%
वर्ग
ध्वस्त
क्षति
सम्भावित
प्रभावित जम्मा
AOI जम्मा
हिस्सा
पहिरो
१२९.४ हे
—
—
१२९.४ हे
—
—
जनसंख्या
—
—
—
~४५०
~५००
९०%
अवर्गीकृत
—
—
—
१३३
१३६
९७.८%
संस्थागत
—
—
—
१
१
१००%
आवासीय भवन
—
—
—
२२५
२३२
९७.०%
अन्य गैर-आवासीय
—
—
—
६४
६४
१००%
थोक / खुद्रा
—
—
—
६
६
१००%
धार्मिक
—
—
—
२
२
१००%
सबै भवन (योग)
३७२
३३
२६
४३१
४४१
९७.७%
गाडा बाटो
—
—
—
४.३
४.३ किमि
१००%
स्थानीय सडक
—
—
—
०.६
०.६ किमि
१००%
प्राथमिक सडक
—
—
—
४.८
४.८ किमि
१००%
पुल तथा एलिभेटेड राजमार्ग
१
०
०
१
१
१००%
बाँध
—
—
—
०.२ हे
०.२ हे
१००%
वन
—
—
—
४२.५
१३९.३
३०.५%
झाडी
—
—
—
८२.५
१५२.३
५४.२%
आन्तरिक सिमसार
—
—
—
१.१
१.१
१००%
मिश्रित कृषि
—
—
—
०.१
१.१
९.१%
अन्य भू-उपयोग
—
—
—
३.२
३.३
९७.०%
* सम्भावित क्षति = क्षति प्रॉक्सी / निकटता। ** प्रभावित जम्मा = क्षति वर्गको योग। ४३१ = सबै भवन; २२५ = त्यसभित्रको आवासीय। सडक किमि API।
AOI04 भरतपुर GRA पर्खाइमा (स्थिति W)। AOI05 फोस्रेटार GRA उत्पादनमा (स्थिति I, Pleiades ३१ अगस्ट)। AOI06 क्युन्डी पर्खाइमा (W)। सक्रियता खुला।
उपग्रह दृश्य व्याख्या, प्रहरी/NDRRMA सिट्रेप होइन। आधिकारिक NDRRMA अहिले १११४/३९१६/२९२/११९९३। स्रोत: Copernicus EMS Rapid Mapping।
क्षति (प्रारम्भिक)
NDRRMA SitRep-3 (राति २२:००): मोटरेबल पुल ३५ + झोलुङ्गे ४५ = पुल ८०; पक्की सडक ४० किमि पूर्ण ध्वस्त — SitRep-2 सँग मेल। अघिल्लो सडक विभाग पक्की २२ / बेली ५ · प्रधानमन्त्री कार्यालय मोटरेबल १९।
बागमती प्रदेश प्रहरी कार्यालय (रातोपाटी ~१७:२६): मृत्यु २२ — रसुवा १ पुरुष, नुवाकोट ११ (५ महिला + ६ पुरुष), धादिङ ९ (५ महिला + २ पुरुष + २ लिङ्ग नखुलेको), चितवन १ महिला। अघिल्लो पौने चारको १६ यो २२ बाट अद्यावधिक।
जनस्वास्थ्य कार्यालय रसुवा (अनलाइनखबर ~१५:४१): टिमुरे र स्याफ्रुबेँसीका २ स्वास्थ्य चौकी बाढीले बगाएको। त्यहाँका ४ स्वास्थ्यकर्मीसहित जम्मा ६ सम्पर्कविहीन — क्षति कार्डमा चौकी, सम्पर्कविहीन कार्डमा ६।
बागमती प्रदेश प्रहरी कार्यालय (रातोपाटी ~१६:०८, पौने चार): मृत्यु १६ — रसुवा १, नुवाकोट ९, धादिङ ६। ७ महिला, ८ पुरुष, १ सनाखत बाँकी। खनालको ९ र जिल्ला ४+६=१० यो १६ बाट अद्यावधिक।
परराष्ट्रमन्त्री शिशिर खनाल (संसद् ~१६:०१): उद्धार टोलीले ९ शव सङ्कलन, सनाखत बाँकी — पछि प्रदेश प्रहरीको १६ ले अद्यावधिक।
धादिङ जिल्ला प्रहरी कार्यालय (अनलाइनखबर ~१५:३३ / ~१५:००): शव ६ — गल्छी महेश दोभान १ महिला, गल्छी कोल्फु खोला पुल २ पुरुष, सिद्धलेक–७ त्रिशूली किनार १, बेनीघाट रोरङ बजार किनार २ महिला। डिआईजी रेग्मीको धादिङ ४ / राष्ट्रिय ८। राष्ट्रिय जम्मा अद्यावधिक छैन।
बागमती प्रहरी प्रमुख दीपक रेग्मी (रातोपाटी ~१४:११): धादिङ ४ र नुवाकोट ४ गरी ८ शव। नाम अझै सार्वजनिक छैन। अघिल्लो जम्मा ७ यो संख्याबाट अद्यावधिक।
बागमती प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र धमला (रातोपाटी ~१३:५४): नुवाकोट विदुर क्षेत्रमा ४ शव — १ महिला, ३ पुरुष। विस्तृत पहिचान आउन बाँकी। अघिल्लो डिआईजी रेग्मीको नुवाकोट ३ यो संख्याबाट अद्यावधिक।
बागमती प्रहरी प्रमुख दीपक रेग्मी (अनलाइनखबर ~१३:३८): नुवाकोट नदी किनारमा ३ र धादिङमा ४ गरी ७ शव। नाम अझै सार्वजनिक छैन। घाइते उद्धार, शव संकलन र बेपत्ता खोजी जारी। नुवाकोटको हिस्सा पछि धमलाको ४ ले अद्यावधिक।
रसुवा अस्पताल (अनलाइनखबर लाइभ ~१३:४५): २४ घाइते पुगे; उपचारमा १ मृत्यु; ६ गम्भीर अन्य अस्पताल रेफर। घाइते अझै आइरहेका, हेलिकप्टर उद्धार जारी। यो मृत्यु ७ शवमा मिसाएको होइन।
सहायक प्रजिअ ध्रुव प्रसाद अधिकारी (खबरहब १०:२४): टिमुरे र नजिकैको अर्को बजार बगे। रसुवा भन्सार यार्डका सवारी/मालसामान बगे। गत वर्षको बाढीपछि बनेको नयाँ पुल फेरि बग्यो।
टिमुरे हेलिप्याड बग्यो। अल्टिच्युड एयरको हेलिकप्टर अवतरण गर्न सकेन। पाइलट सुबास खड्का: गाउँ नै देखिएन।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्ले (अनलाइनखबर): ४ प्रहरी कार्यालय — टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी, मैलुङ। ३२ प्रहरी सम्पर्कविहीन (केही आउने क्रममा)। सशस्त्र ९ (बीओपी टिमुरे)। जम्मा ४१ — मृत्यु गणना होइन। (अघिल्लो बागमती डिआईजी १६ र सशस्त्र प्रवक्ता ४ यो संख्याबाट प्रतिस्थापित।)
अघिल्लो बागमती डिआईजी दीपक रेग्मी: टिमुरेमा खटिएका १५ प्रहरीमध्ये ८ सम्पर्क (पछि १६/३ युनिट, अहिले प्रवक्ता काफ्लेको ३२ ले प्रतिस्थापित)।
सशस्त्र उच्च अधिकृत (रातोपाटी ~१४:१७): रसुवागढी ९ र मैलुङ ४ गरी १३ जना सम्पर्कविहीन। अघिल्लो बीओपी टिमुरे ९ / प्रवक्ता ४ यो संख्याबाट अद्यावधिक। मृत्यु होइन।
सशस्त्र: बीओपी टिमुरेका ९ जना सम्पर्कविहीन (अनलाइनखबर, सशस्त्र स्रोत)। अघिल्लो प्रवक्ता कार्कीको ४ यो संख्याबाट प्रतिस्थापित। मृत्यु होइन। पछि १३ ले अद्यावधिक।
प्रजिअ: तल्लो तटीय जलविद्युत्मा क्षति; बाढी बस्ती छिरेको; गोसाइँकुण्ड गाउँपालिकाका घर प्रभावित। स्थानीय अजय श्रेष्ठ: चिलिमेसहित जलविद्युत् आयोजनामा क्षति।
नुवाकोट प्रजिअ शम्भु प्रसाद रेग्मी: बेत्रावती, त्रिशूली, ढुङ्गे, देवीघाटमा व्यापक भौतिक क्षति। मानवीय क्षति आधिकारिक पुष्टि छैन।
विदुर मेयर राजन श्रेष्ठ (अनलाइनखबर): नुवाकोटमा सबैभन्दा बढी क्षति बेत्रावती बजारमा। त्रिशूली बजार क्षति, सेन्ट्रल जेल डुबानमा, देवीघाट बजार डुबेको। करिब ९ बजेतिर बाढी नुवाकोटमा आएको थाहा; क्षति स्थान यकिन गर्दै।
विदुर उपमेयर प्रभा बोगटी (रातोपाटी): वडा ४ सिमचौरका दुई पक्की पुल बगे (१–२ वर्षअघि बनेका)। घर, बैंक क्षति। प्रभावित: सोले बजार, चतेपानी, अकरे, बेत्रावती, त्रिशूली, ढुङ्गे, इनारपाटी, देवीघाट, तिरखानी। मानवीय क्षति आधिकारिक पुष्टि छैन।
नेपाल टेलिकम प्रवक्ता कमल लामिछाने: ७ टावर क्षति (रसुवा २, नुवाकोट ५), गल्छी–रसुवागढी अप्टिकल फाइबर बिग्रिएको। त्रिशूलीसम्म फाइबर, माथि माइक्रोवेभ रेडियो।
धादिङ सीडीओ लक्ष्मी पाण्डेय गौतम (११:११): गल्छीमा झोलुङ्गे पुल बग्यो। धादिङमा अहिलेसम्म ठूलो मानवीय क्षति नभएको। मलेखु–गल्छीका तटीय बस्ती सारिँदै।
अनलाइनखबर तस्बिर (~१३:०६): धादिङ बैरेनी बजारमा बाढीले घर, टहरा, झोलुंगे पुल बगाएको। फुर्के खोला पुल पनि बगेको (अघिल्लो रिपोर्टसँग मेल)।
पछिल्लो भन्सार अपडेट: रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी। प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा। करार/ज्यालादारी ४ मध्ये १ सम्पर्कमा। ११ स्थायी र ३ करार/ज्यालादारी खोजी जारी। खोज–उद्धार–समन्वय जारी — यो मृत्यु गणना होइन। (अघिल्लो ढुंगाना उद्धरण १५–२०/३०–४० यो संख्याबाट प्रतिस्थापित।)
भन्सार विभाग प्रवक्ता किशोर बर्तौला (अघिल्लो): रसुवा भन्सार कार्यालयसँग विभागको सम्पर्क छैन भनिएको। पछि टिमुरे भन्सार प्रमुख राजेन्द्र ढुंगाना मिडियामा आए: कार्यालय/बजार तहसनहस।
नेपाल विद्युत् प्राधिकरण, अत्यन्त जरुरी सूचना १० भदौ २०८३: ७ आयोजना प्रत्यक्ष प्रभावित (करिब २७६ मेगावाट) — रसुवागढी १११, चिलिमे २२, लाङटाङ २०, त्रिशूली ३ए ६०, त्रिशूली २४, देवीघाट १४, NEA सोलार २५। त्रिशूली ३बी हब २२० केभी सबस्टेशन र वितरण संरचनामा क्षति, आपूर्ति अवरुद्ध।
गोसाइँकुण्ड–२ वडासदस्य पेमा दोर्जे घले: बिहान ८:३० को बाढीले टिमुरे बजार तहसनहस, सय घरभन्दा बढी प्रभावित; कति घर/मानिस हराए थाहा छैन।
बागमती डिआईजी दीपक रेग्मी: टिमुरे बजारमा ५–७ घरमात्र बाँकी।
टिमुरे भन्सार प्रमुख राजेन्द्र ढुंगाना (अनलाइनखबर): बाढी साढे ८–पौने ९ मा, ज्वालामुखी जस्तो आवाज। कार्यालयमा ३०/४० जना; १५/२० जना मात्र आपसमा सम्पर्कमा। केही साथी निस्कन नभ्याएको। बजार तहसनहस, माथिको जंगलमा कर्मचारी र गाउँले करिब ४०/५० जना; उद्धार टोली नदेखिएको। खोलाको पानी घटे पनि तल झर्न सकिने अवस्था छैन। यो आधिकारिक मृत्यु गणना होइन।
उत्तरगया–२ वडाध्यक्ष टुकुप्रसाद सुवेदी: क्षतिको लेखाजोखा गर्न नसकिने; जलविद्युत् हब बगेको, उद्धार जान नसकेको, पहिरो पनि; पालिका कार्यालय परिसरमा बाढी पसेर सवारी बगे।
डिआईजी रेग्मी: ८ शव (नुवाकोट ४, धादिङ ४)। धादिङ जिल्ला प्रहरीको ६। गत वर्षका आंकडा यो घटनामा नमिसाउनुहोस्।
विद्युत् · NEA जरुरी सूचना
नेपाल विद्युत् प्राधिकरण प्रधान कार्यालय, दरबारमार्ग। अत्यन्त जरुरी सूचना · १० भदौ २०८३ (२६ अगस्ट २०२६)। रसुवाको आकस्मिक बाढीले जलविद्युत् र प्रसारण संरचनामा क्षति, आपूर्ति अवरुद्ध। आपूर्ति चाँडो सुचारु गर्ने प्रयास; नदीकिनार र जोखिम क्षेत्रमा सतर्क रहन आग्रह। हल्ला नपत्याउनुहोस्।
क्र.
आयोजना
मेगावाट
कैफियत
१
रसुवागढी
१११
प्रत्यक्ष प्रभावित · NEA सहायकप्रभावित
२
सालासुङगी (सञ्जेन)
७८
३
अपर सञ्जेन
१४.८
४
सञ्जेन
४२.५
५
चिलिमे
२२
प्रत्यक्ष प्रभावित · NEA सहायकप्रभावित
६
लाङटाङ
२०
प्रत्यक्ष प्रभावित · आईपीपीप्रभावित
७
त्रिशूली ३ए
६०
प्रत्यक्ष प्रभावित · NEAप्रभावित
८
अपर मैलुङ
१४.८
९
मैलुङ
५
१०
त्रिशूली
२४
प्रत्यक्ष प्रभावित · NEAप्रभावित
११
देवीघाट
१४
प्रत्यक्ष प्रभावित · NEAप्रभावित
१२
NEA सोलार
२५
प्रत्यक्ष प्रभावित · NEAप्रभावित
जम्मा सूची
४३१.१
प्रत्यक्ष प्रभावित २७६ मेगावाट · त्रिशूली ३बी हब २२० केभी सबस्टेशन पनि क्षति
स्रोत: नेपाल विद्युत् प्राधिकरण सूचना २०८३/०५/१०। खाली कैफियत भएका आयोजना यो सूचीमा छन्, प्रत्यक्ष प्रभावित भनेर चिन्हित छैनन्। फोन ०१-४१५३००७, ०१-४१५३०१२ · nea.org.np
NEA (रातोपाटी): विभिन्न आयोजनाका कर्मचारी/कामदार १३३ भन्दा बढी सम्पर्कविहीन। लाङटाङ आयोजनाको ६० यथावत्।
नाम खोज्नुहोस्
रसुवा बाढी बुलेटिनस्वतन्त्र नागरिक पाना। सरकार होइन। हराएको/भेटिएको फारम, WhatsApp वा इमेल। उद्धारका लागि १२३४।