सबै सूचनाAll alerts
चालु र पुराना सबै सूचना, फिल्टरसहित। म्याद सकिएका सूचना पनि मेटिँदैनन्।Every active and past alert, with filters. Expired notices are never deleted.
चालुActive
म्याद सकिएका (पुराना सूचना)Expired (archive)
चार्टCharts
के नयाँ छUpdates
पूरा अभिलेखFull archive
- गोरखा, आरुघाट: सोतीको फलामे पुल बगेकाले सडक पूर्ण रूपमा बन्द
- कात्तिक ११ (आज र आज राति): कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा साधारणतया बदली; राति हिमालमा मध्यम वर्षा/हिमपात र केही पहाड-तराईमा मध्यम वर्षा
- DHM बाढी पूर्वानुमान: 'अर्नब' का कारण कात्तिक १३ (शुक्रबार) नारायणी, कोशी, बागमती, कमला, तिनाउ जलाधारमा नदी उल्लेख्य बढ्न सक्ने; ३५ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
- NDRRMA: 'अर्नब' चक्रवात थप शक्तिशाली हुँदै, अति शक्तिशाली बन्न सक्ने; नेपालमा प्रभाव बिहीबार (कात्तिक १२) रातिबाट; २९ देखि ३१ अक्टोबर उच्च सतर्कता
- DHM: कात्तिक १३ (शुक्रबार) गण्डकी, बागमती र कोशीका उत्तरी हिमाली भूभागमा रातो सङ्केत (कदम चाल्नुहोस्); कात्तिक १२ देखि १४ सम्म धेरैजसो देशमा भारीदेखि धेरै भारी वर्षा/हिमपातको सम्भावना
- गोरखा, आरुघाट: सोतीको फलामे पुल बगेकाले सडक पूर्ण रूपमा बन्द
- NDRRMA: 'अर्नब' चक्रवातका कारण कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन अनुरोध; कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी बढी प्रभावित हुने
- DHM विशेष बुलेटिन-२: 'अर्णव' चक्रवातको प्रभाव कात्तिक १२ देखि; कात्तिक १३ र १४ कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा, हिमालमा भारी हिमपात र हिमपहिरोको जोखिम
- DHM: कात्तिक १२ (बिहीबार) कोशी, बागमती र गण्डकीका हिमाली र पहाडी भूभागमा र कात्तिक १३ (शुक्रबार) धेरैजसो प्रदेशमा भारीदेखि धेरै भारी वर्षा/हिमपातको सम्भावना, सुन्तले सङ्केत (सतर्क हुनुहोस्)
- कात्तिक ९ (आज र आज राति): हिमाली भूभागमा आंशिक बदली, पहाड र तराईमा मुख्यतया सफा; बिहान तराई र खोँचमा हुस्सु/कुहिरो
- गोरखा, आरुघाट: सोतीको फलामे पुल बगेकाले सडक पूर्ण रूपमा बन्द
- भूकम्प: ४.२ ML, बैतडी (NSC)
- गोरखा, आरुघाट: सोतीको फलामे पुल बगेकाले सडक पूर्ण रूपमा बन्द
- कात्तिक ११ सम्म मौसमी चेतावनी छैन; कात्तिक १२ (बिहीबार) कोशी, बागमती र गण्डकीका हिमाली र पहाडी भूभागमा भारी वर्षा/हिमपातको सम्भावना, पहेँलो सङ्केत (अद्यावधिक हुनुहोस्)
- कात्तिक ८ (आज र आज राति): अधिकांश ठाउँमा मौसम सफा; कोशी र गण्डकीका हिमाली भागमा एक–दुई ठाउँमा हल्का वर्षा/हिमपात
- बंगालको खाडीको चक्रवातले कात्तिक ११ देखि १५ (२८ अक्टोबर देखि १ नोभेम्बर) सम्म नेपालको मौसम प्रभावित हुन सक्ने; सतर्क रहन DHM को आग्रह
- गोरखा, आरुघाट: सोतीको फलामे पुल बगेकाले सडक पूर्ण रूपमा बन्द
- कात्तिक ६ (आज र आज राति): अधिकांश ठाउँमा मौसम सफा; कर्णालीका हिमाली र कोशी, बागमती, गण्डकीका पहाडी भागमा एक–दुई ठाउँमा हल्का वर्षा/हिमपात
- कात्तिक ५–७: अधिकांश ठाउँमा मौसम सफा; कोशी र गण्डकीका हिमाली भागमा एक–दुई ठाउँमा हल्का वर्षा/हिमपात
- गोरखा, आरुघाट: सोतीको फलामे पुल बगेकाले सडक पूर्ण रूपमा बन्द
- मुख्य पाँच नदी मापन केन्द्र चेतावनी तहभन्दा तल (DHM, अक्टोबर २१)
- त्रिभुवन राजपथ (काठमाडौँ–हेटौँडा): खत्रीपौवामा पहिरो, एकतर्फी
- बुढीगण्डकी बाढी: लोक्पादेखि चुम्लिङसम्म १३६ घर नष्ट (BIPAD)
- तल्लो तटीय नारायणी र त्रिशूली: तीनै मापन केन्द्र चेतावनी तहमुनि, स्थिर
- बुढीगण्डकी आरुघाटमा ८.४३ मि. — खतराको तह (५.० मि.) भन्दा माथि
- बुढीगण्डकी: लोक्पा–चुम्लिङ पहिरोले थुनिएको नदी फुट्यो, तटीय क्षेत्र सतर्क रहनुहोस्
- भूकम्प: ४.१ ML, बाजुरा (NSC)
- आगामी तीन दिनका लागि मौसम चेतावनी: सबै जिल्ला हरियो (कुनै चेतावनी छैन)
- कालुपाण्डे राजमार्ग: अवरुद्ध (धादिङ, बाढी)
- चापागाउ – कान्तिलोक पथ: अवरुद्ध (ललितपुर, पहिरो)
- बेनी-जोमसोम खण्ड: अवरुद्ध (म्याग्दी, पहिरो)
- बेनी-जोमसोम खण्ड: अवरुद्ध (म्याग्दी, पहिरो)
- मैलुङ-स्याफ्रुबेशी: अवरुद्ध (नुवाकोट, बाढी)
- पासाङल्हामु राजमार्ग: अवरुद्ध (रसुवा, बाढी)
- त्रिशुली- मैलुङ-रसुवागढी: अवरुद्ध (रसुवा, बाढी)
- सच्याइएको: बेशीसहर हुँदै खाङसारसम्म जाने सडक: पूर्णरुपमा अवरोध (मनाङ, बाढी)
- सिमकोट हिल्सा सडक खण्ड: पूर्ण रुपमा अवरोध (हुम्ला, पहिरो)
- बेशीसहर हुँदै खाङसारसम्म जाने सडक: पूर्णरुपमा अवरोध (मनाङ, बाढी)
- कालीगण्डकी करीडोर: एकतर्फि सुचारु (नवलपरासी पूर्व, पहिरो)
- कालीगण्डकी कोरिडोर: एकतर्फी सुचारु (ठुला गाडी जान नसक्ने) (नवलपरासी पूर्व, पहिरो)
- नारायणी नदी खतराको तह पार गरेको छ
- भूकम्प: ४.२ ML, मुगु (NSC)
- भूकम्प: ४.५ ML, मुगु (NSC)
- भूकम्प: ४.० ML, मुस्ताङ (NSC)
- भूकम्प: ५.३ ML, मुस्ताङ (NSC)
- भूकम्प: M४.९ (mb), मुस्ताङ जिल्ला, 90 km NNE of Chitre, Nepal (USGS)
- भूकम्प: M५.२ (ms_vx), रसुवा जिल्ला, 55 km NW of Kodāri̇̄, Nepal (USGS)
- भूकम्प: ४.४ ML, कास्की (NSC)
- भूकम्प: ४.१ ML, जाजरकोट (NSC)
- भूकम्प: ४.४ ML, रोल्पा (NSC)