NDRRMA: 'अर्नब' चक्रवातका कारण कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन अनुरोध; कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी बढी प्रभावित हुनेNDRRMA: high alert requested for Kartik 12, 13 and 14 (29 to 31 Oct) due to Cyclone 'Arnab'; Koshi, Bagmati, Madhesh, Gandaki and Lumbini most affected
NDRRMA सूचना (मिति २०८३ कार्तिक ९ गते, सोमबार): नेपाल मौसम विज्ञान विभागको आज जारी पोष्ट मनसुन विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवात थप शक्तिशाली बन्दै गएको र अति शक्तिशाली हुने सम्भावना छ। यो कार्तिक ११ मा भारतको जमिनी भूभागमा प्रवेश गर्ने सम्भावना छ र प्रभाव कार्तिक १२ गते बिहीबार रातिबाट सुरु हुने देखिन्छ। विशेषगरी कार्तिक १३ (शुक्रबार) र १४ (शनिबार) कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने; धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाको सम्भावना। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षा सम्भव। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम।NDRRMA notice (dated Kartik 9, 2083, Monday 26 Oct): per the post-monsoon special bulletin issued today by the Department of Hydrology and Meteorology, Cyclone 'Arnab' in the Bay of Bengal is strengthening and may become very severe. It may make landfall in India on Kartik 11 (28 Oct), and its effect is expected from Thursday night, Kartik 12 (29 Oct). Especially on Kartik 13 (Friday, 30 Oct) and Kartik 14 (Saturday, 31 Oct), Koshi, Bagmati, Madhesh, Gandaki and Lumbini provinces will be most affected, with moderate rain with thunder and strong wind at many places and heavy rain at a few places. Some places in Karnali and Sudurpaschim may get moderate rain with thunder and wind, and heavy rain at one or two places. High hills and mountains face a high risk of heavy snowfall, blizzards and avalanches.