← सबै सूचना← All alerts

सूचनाInfoरिपोर्ट गरिएकोReportedम्याद सकियोExpiredमौसम पूर्वानुमानWeather forecast

कात्तिक ५–७: अधिकांश ठाउँमा मौसम सफा; कोशी र गण्डकीका हिमाली भागमा एक–दुई ठाउँमा हल्का वर्षा/हिमपात22–24 Oct: mostly fair; light rain or snow at one or two places in the Koshi and Gandaki mountains

📍 नेपाल (सबै जिल्ला)Nepal (all districts)

🕒 स्रोतको समयSource time: अक्टोबर २२, २०२६ · ९:२० NPT22 Oct 2026 · 9:20 AM NPT · म्यादExpires: अक्टोबर २५, २०२६ · ०:०० NPT25 Oct 2026 · 12:00 AM NPT

त्यति बेलाको निर्देशनInstruction at the time: हिमाली भेगमा यात्रा गर्दै हुनुहुन्छ भने DHM को पछिल्लो पूर्वानुमान हेर्नुहोस्।If travelling in the mountains, check DHM's latest forecast.

रिपोर्ट गरिएको (उकेरा र खबर सेन्टर, दुवैले DHM मौसम पूर्वानुमान महाशाखाको तीन दिने पूर्वानुमान उद्धृत गरेका): हिमाली र पहाडी भेगमा आंशिक बदली, तराईमा मुख्यतया सफा। बिहीबार र शनिबार कोशी र गण्डकीका हिमाली (शनिबार पहाडी पनि) भागमा, शुक्रबार कोशी, गण्डकी र कर्णालीका हिमाली भागमा एक–दुई ठाउँमा हल्का वर्षा/हिमपात। बिहानीपख तराईमा हुस्सु/कुहिरो। कुनै चेतावनी उल्लेख छैन।Reported (Ukeraa and Khabar Center, both citing the DHM Meteorological Forecasting Division's three-day forecast): partly cloudy in the hills and mountains, mainly fair in the Terai. Light rain or snow at one or two places in the Koshi and Gandaki mountains on Thursday and Saturday (hills too on Saturday), and in the Koshi, Gandaki and Karnali mountains on Friday. Morning mist or fog in parts of the Terai. No warning is mentioned.

स्रोतSource: जल तथा मौसम विज्ञान विभाग (DHM)Department of Hydrology and Meteorology (DHM) · मूल सूचनाOriginal notice ↗ · दोस्रो स्रोतSecond source ↗

सम्पर्कContact: DHM, Babarmahal, Kathmandu · https://www.dhm.gov.np/ · CAP 1.2 XML

सेयर गर्नुहोस्Share

सेयर गर्दा मूल स्रोत पनि उल्लेख गर्नुहोस्।When sharing, mention the original source.