स्रोतहरूSources
गतिले यी सरकारी निकायका सूचना फैलाउँछ। हरेक सूचनामा मूल लिङ्क हुन्छ — शङ्का लागे मूल स्रोतै हेर्नुहोस्।Gati relays notices from these official bodies. Every item links to the original; if in doubt, check the original source.
स्रोतको अवस्थाSource health
हरेक स्रोत तोकिएको समयमा जाँचिन्छ। अन्तिम सफल जाँच तोकिएको अवधिको तीन गुणाभन्दा पुरानो भए "पुरानो" देखिन्छ।Each source is checked on its poll interval. A source shows as "stale" when its last success is older than 3x that interval.
मुख्य स्रोतहरूMain sources
DHM — जल तथा मौसम विज्ञान विभागDepartment of Hydrology and Meteorology
नदीको पानीको सतह, बाढीको पूर्वसूचना, मौसमको चेतावनी।River levels, flood early warning, weather warnings.
NDRRMA — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणNational Disaster Risk Reduction and Management Authority
बाढीको विशेष चेतावनी, प्रेस विज्ञप्ति, अहिलेको अवस्थाको प्रतिवेदन।Special flood alerts, press notes, situation reports.
BIPAD पोर्टलportal
घटना र क्षतिको सरकारी लेखाजोखा (API)।Government incident and loss records (API).
नेपाल प्रहरी र NEOCNepal Police and NEOC
राजमार्ग र सडकको अवस्था, उद्धार।Highway and road status, rescue.
रसुवा–भोटेकोशी बुलेटिनRasuwa–Bhotekoshi bulletin
गतिमा अहिले भएको डेटा यही जाँचिएको बुलेटिनबाट लिइएको हो।Gati's current items are taken from this verified bulletin's data.
खुला डेटाOpen data
सबै सूचना CAP 1.2 ढाँचामा खुला छन्; सञ्चारमाध्यम, एप र अनुसन्धानकर्ताले फेरि प्रयोग गर्न सक्छन्।All items are open CAP 1.2; media, apps and researchers may reuse them.
- atom.xml — Atom index
cap/<identifier>.xml· CAP 1.2 (हरेक सूचना पृष्ठमा लिंक छlinked from each alert page)- API · कागजातdocs
- data/alerts.json — JSON
- data/alerts/*.xml — CAP 1.2
- docs/CAP.md