खतराबारे खबर गर्नुहोस्Report a hazard
हजुरले देख्नुभएको बाढी, पहिरो, बाटो बन्द वा अरू खतराबारे हामीलाई खबर गर्नुहोस्। यो सरकारी उद्धारको माग होइन। Tell us about a flood, landslide, blocked road or other hazard you have seen. This is not an official rescue request.
यो कसरी काम गर्छHow it works
- तलको फारम भर्नुहोस्।Fill in the form below.
- "GitHub मा पठाउनुहोस्" थिच्नुभयो भने हजुरको विवरण भरिएको GitHub Issue खुल्छ। पठाउन GitHub खाता चाहिन्छ (निःशुल्क)। त्यहाँ "Create/Submit" थिच्नुहोस्। "Send via GitHub" opens a GitHub Issue already filled with your details. Submitting needs a free GitHub account. Press "Create/Submit" there.
- रिपोर्ट GitHub मा सार्वजनिक हुन्छ। गतिको नागरिक रिपोर्ट पेजमा भने मोडेरेटरले जाँचेर पुष्टि गरेपछि मात्र देखिन्छ। The report is public on GitHub. Gati's citizen reports page shows it only after a moderator has checked and verified it.
गोपनीयताPrivacy
- GPS हजुरको फोनमै पढिन्छ; हामी कुनै सर्भरमा पठाउँदैनौँ। रिपोर्टमा ठाउँ करिब ११ मिटरसम्म (४ दशमलव) मात्र राखिन्छ।
- रिपोर्ट GitHub Issue बनेर सबैले देख्ने गरी राखिन्छ, र हजुरको GitHub नाम पनि देखिन्छ।
- यो फारमले फोन नम्बर वा इमेल सोध्दैन। विवरणमा फोन नम्बर, इमेल वा अरूको नाम नलेख्नुहोस्।
- यो साइटमा कुकी, विज्ञापन वा हजुरलाई पछ्याउने कुनै कुरा छैन। फन्ट र नक्साको कोड यही साइटबाट आउँछ। नक्साको पृष्ठभूमि (टाइल) भने OpenStreetMap बाट आउँछ, त्यसैले नक्सा खोल्दा हजुरको ब्राउजर OSM सर्भरसँग जोडिन्छ।
- GPS is read on your phone only; we do not send it to any server. Reports keep 4 decimals (about 11 m).
- The report becomes a public GitHub Issue and shows your GitHub username.
- This form does not ask for a phone number or email. Do not put phone numbers, emails, or other people's names in the description.
- No cookies, ads or tracking on this site. Fonts and map code are served from this site. Map background tiles come from OpenStreetMap, so opening a map makes your browser contact OSM's servers.